काँग्रेसको नीति महाधिवेशन भदौको अन्तिममा

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले नीति महाधिवेशन भदौको अन्तिम साता गर्ने बताएका छन् । काँग्रेसबाट निर्वाचित पालिकाका जनप्रतिनिधिलाई प्रशिक्षण दिन दाङ पुगेका महामन्त्री थापाले भने,‘हामी भदौको मसान्तमा नीति महाधिवेशन गर्छौ । नीति महाधिवेशनबाट पार्टीका महत्त्वपूर्ण निर्णयहरू गर्छौँ।’ महाधिवेशन सकिएको ६ महिना पछि नीति महाधिवेशन गर्ने भनिए पनि हालसम्म मिति तोकिएको छैन । महाधिवेशन … Continue reading काँग्रेसको नीति महाधिवेशन भदौको अन्तिममा